काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्षले पार्टीको तर्फबाट मन्त्री छान्ने अधिकार लिएपछि नेकपा एमाले नेता शंकर पोखरेलले टिप्पणी गरेका छन् ।
नेता पोखरेलले नेकपा एसले मन्त्री छान्ने अधिकार माधवकुमार नेपाललाई दिएकोप्रति टिप्पणी गरेका छन् । आज बसेको नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठकले सरकारमा पठाउने प्रतिनिधिको नाम टुंग्याउने जिम्मा माधव नेपाललाई दिएको थियो ।
एमाले नेता पोखरेलले सामाजिक सञ्जालमा एमालेमा केपी ओलीलाई जिम्मेवारी दिँदा मन्त्री छान्ने अधिकार कमिटीको हो भनी नथाक्ने माधव नेपाल आफू अध्यक्ष भएपछि त्यो अधिकार आफैंसँग राखेको भन्दै टिप्पणी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असोज २०७८, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल