मकवानपुर । मकवानुरमा १७५ किलो गाँजासहित २ जना पक्राउ परेका छन् । बिहीबार मकवानपुर प्रहरीले १७५ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको हो ।
हेटौंडाबाट वीरगञ्ज जान लागेको ना ३ ख ५९५० नम्बरको ट्रकमा १७५ किलो गाँजासहित चालक र ट्रकमा सवार एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।
वीरगञ्ज जान लागेको उक्त ट्रकलाई चेकजाँच गर्दा फल्स बटम बनाई लागुऔषध गाँजा १७५ किलो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एंव प्रहरी निरिक्षक देवेन्द्र दासले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असोज २०७८, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ