काठमाडौं । कोरोनाभाइरसविरुद्धको ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको चाटर्ड जहाज आज चीन प्रस्थान गर्ने भएको छ । बेलुका पौन ६ बजे खोप लिन बेइजिङ जान लागेको निगमले जनाएको छ ।
खोप लिएर उक्त जहाज शुक्रबार नेपाल फर्किनेछ ।सरकारले चीनबाट पछिल्लो पटक ६० लाख डोज खोप खरिद गरेको थियो । जसमा १६ लाख एक साता अघि नै आइसकेको छ ।यसअघि २४ लाख कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख डोज अस्ट्राजेनेका खोप आइसकेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ भदौ २०७८, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित
८ लाखले लगाए हैजाविरुद्ध खोप
दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप