बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

सफल खबर संवाददाता

मंगलबार, २९ भदौ २०७८, १९ : ३८
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

फाइल फोटो

काठमाडौँ । बालुवाटारमा सत्ता गठबन्धनको बैठक भइरहेको छ । बैठकमा शीर्ष नेताहरु सहभागी भएका छन् । मन्त्रीमण्डल विस्तार गर्ने विषयमा छलफल भएको स्रोतको भनाइ छ । 

यस्तै बैठकमा एमालेको संसद अवरोध र सभामुखको कार्यशैलीमाथि पनि छलफल भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठनको दुई महिनाको समय बित्दा पनि मन्त्रीमण्डल विस्तार हुन नसकेको भनेर आलोचना भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस