काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै छ ।
आज अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा सो बैठक बस्न लागेको हो । नेकपा एसको यसअघिको संसदीय दलको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ भदौ २०७८, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूमा समानान्तर कमिटी घोषणा
कुलिङ पिरियड हटाउन उच्चपदस्थ कर्मचारीले दिएको धम्कीसँग नडराउन प्रधानमन्त्रीलाई आग्रह
भिजिट भिसा प्रकरणको छानबिन छिट्टै सुरु गरियोस् : एकीकृत समाजवादी
एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बोलाउन माग
एकीकृत समाजवादीको आरोप – ओलीको निर्देशनमा मुद्दा दायर गरियो
सत्ताधारीहरू नालायक बन्दा समाजको निराशाले अझ भयावह रूप लिँदैछ: घनश्याम भुसाल