कानुनी ज्ञानबिनाका न्याायाधीश !

पत्रपत्रिकाबाट

बुधबार, ०५ बैशाख २०७५, ०८ : ०८
कानुनी ज्ञानबिनाका न्याायाधीश !

न कानुन्को जानकार, न त कानुनी सल्लाहकार । स्थानीय सरकारको न्यायिक समितिको जिम्मा पाएका स्थानीय तहका उपप्रमुखलाई समितिमा आउने मुद्धा किनारा लगाउन निकै असहज छ ।

यही अज्ञानताकै कारण गरिने निर्णय उनीहरु आफ्नै लागि घाँडो बन्न थालेका छन् । जिल्लाको गढवा गाउँपालिकाले अहिले उच्च अदालतमा तारेख खेपिरहेको छ । न्यायिक समितिले गरेको निर्णयका कारण अहिलेसम्म उच्च अदालतमा तीनवटा तारेख बनिसकेको, गाउँपालिका अध्यक्ष सहजराम अहिर भन्छन् हेरौँ फैसला के हुन्छ ?

गाउँपालिकाका एक व्यक्तिले आफ्नी आमाका नाममा रहेको जनिम पाउनुपर्ने भन्दै नामसारीका लागि सम्बन्धित वडा कार्यालयमा निवेदन दिए । वडा आध्यक्षले नामसारीका लागि सिफारिुस गर्ने ईच्छाा नदिएपछि
उनी गाउँपालिका अध्यक्षकहाँ पुगे । अध्यक्षले प िवडाको जिम्मेवारी काम आफ्नो काँधमा लिन चाहेन् ।

अध्ययनले सिफारिस दिन नमिल्ने भनेपछि यो मुद्धा गाउँपालिकाको न्यायिक समितिमा पेस भयो । समिितका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीले घटनाबारे बुझिनन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस