काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आईतबार पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक पार्टीमा रिक्त रहेका पदपूर्ति गर्ने बिषयमा केन्द्रीत हुने बताइएको छ ।
हिजो बसेको स्थायी कमिटीमा पनि केन्द्रीय, प्रदेश र स्थानीय तहमा रहेको रिक्त पदमा परिपूर्ति गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भएको थियो । तर सो बिषयमा कुनै ठोस निर्णय हुनसकेको थिएन ।
साउन ३१ को केन्द्रीय कमिटी बैठकले एकसाता भित्र रिक्त पदपूर्ति गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ भदौ २०७८, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन