काठमाडौं । विश्व जलवायु सम्मेलन (कोप २६) सुरु हुन दश साताभन्दा कम समय बाँकी रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा र बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।
बेलायती राजदूतावासका अनुसार परराष्ट्र मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री देउवासँगको भेटमा जलवायु परिवर्तनविरुद्धको योजना र महत्वाकाङ्क्षी कार्यक्रमबारे छलफल भएको थियो ।
भेटवार्तामा कोभिड-१९ महामारी नियन्त्रण र द्धिपक्षीय सहायताबारे पनि छलफल भएको जनाइएको छ ।नोभेम्बर १ देखि १२ सम्म (कोप२६) बेलायतको ग्लास्गोमा आयोजना हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ भदौ २०७८, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
कार्यवाहक प्रधानमन्त्री सिंह र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
प्रधानमन्त्री र माल्दिभ्सका राष्ट्रपतिबिच भेटवार्ता
प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
प्रधानमन्त्री ओली र भियतनामका समकक्षी चिङबीच भेटवार्ता