काठमाडौं । केपी ओली र माधव नेपाल समूहबीच लामो समय विवाद रहेको बेला नेपाललाई साथ दिएका दोस्रो तहका नेता नयाँ पार्टीमा गएका छैनन् ।
आफूहरू पार्टी एकताकै पक्षमा रहेको भन्दै उनीहरू एमाले समाजवादी पार्टीमा सहभागी नभएका हुन् ।
नेपाललाई साथ दिँदै आएका एमाले उपाध्यक्षत्रय डा. भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुषाल, सचिवत्रय गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत शीर्षनेता नयाँ पार्टीमा गएका छैनन् । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०३ भदौ २०७८, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै कम्युनिस्टले आत्मसमीक्षा गरौं: माधव नेपाल
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह