अमेरिका-चीन व्यापार विवाद : घाटा कसलाई ?

पत्रपत्रिकाबाट

मंगलबार, ०४ बैशाख २०७५, ०८ : ०६
अमेरिका-चीन व्यापार विवाद : घाटा कसलाई ?

विदेशी स्टिल र आल्मुनियम अमेरिकाले गत महिनादेखि भन्सार शुल्क लगाउन थाल्यो । लगत्तै, चीनले पनि अमेरिकाबाट आफ्नो देश भित्रिने मासु, फलफुल, वाईनजस्ता १ सयभन्दा बढी सामानमा भन्सार शुल्क लागाउने निर्णय गर्यो । दुवै देशले एकअर्काका ५० अर्ब डलर बराबरको सामानमा भन्सार शुल्क लागनउ तयारी गरिरहेका छन् ।

अर्थशास्त्रीहरु चीनबाट आयात हुने सामानमा भन्सार शुल्क लागाउने निर्णयले अमेरिकाको समग्र अर्थतन्त्रमा धेरै असर नपार्ने बताउँछन् । तर यसले देशैभर सबै खाले वस्तुको मुल्य बढ्ने उनीहरुको अनुमान छ । अमेरिकी कृषि, उड्ययन र उत्पादन उधोगमा चीनसँगको व्यापार विवादको ठुलो प्रभाव पर्नेछ ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस