काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर बिच भेटघाट भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज भएको भेटमा विगतको सरकारसँग भएका सहमति कार्यान्वयनबारे छलफल गरेको जसपाका एक नेताले बताए ।
‘संसद अधिवशेन अन्त्य भएपनि हाम्रा माग मुद्दाहरू सम्बोधनको विषय कहाँ पुगेको छ। नागरिकता विधेयक पारित नहुँदा लाखौं युवाले नागरिकता लिन पाएका छैनन् भनेर हामीले भनेका छौं,’ ति नेताले ।
देउवा नेतृत्वको सरकारलाई महन्थ ठाकुर समुहले पनि समर्थन गरेकोले आफ्ना कुराहरु राखेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ भदौ २०७८, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार