काठमाडौं । नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् ।
कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएकोमा असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामाको घोषणा गरेका हुन् ।
सामूहिक राजीनामा घोषणा गरेका २२ केन्द्रीय सदस्यहरु ः
१ नन्दनकुमार दत्त
२ कुमार खड्का
३ बालकृष्ण पाण्डेय
४ गोरख (आनन्द) विष्ट
५ नरेन्द्रकुमार चौधरी
६ हसन अन्सारी
७ किरणराज शर्मा पौडेल
८ रमा कोइराला पौडेल
९ कृष्णकिशोर घिमिरे
१० गोपालकुमार बस्नेत
११ सुधीरकुमार शिवाकोटी
१२) मनोहरनारायण श्रेष्ठ
१३ ध्रुव वाग्ले
१४ मोहनसिंह राठौर
१५ शम्भुलाल श्रेष्ठ
१६ अभिषेख प्रताप शाह
१७ दयाराम पाण्डे
१८ जनकराज कलौनी
१९ भूमिबहादुर ९विश्व० गुरुङ
२० आशाराम चौधरी
२१ दिलीप राई
२२ राजेश बहादुर सिंह
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ साउन २०७८, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् काँग्रेस केन्द्रीय अनुशासन समिति बैठकका निर्णय
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने
कांग्रेस ८४, एमाले ४० र नेकपा १७ स्थानमा प्रतिस्पर्धी
राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने काँग्रेसको निर्णय
कांग्रेसले नवनिर्वाचित सांसदहरूसँग छलफल गर्दै
कांग्रेस र एमालेमा को बन्लान् दल नेता ?