काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार संसदमा सम्बोधन गर्ने भएका छन्।
प्रमुख विपक्षी दलका नेता ओलीले सम्बोधनका लागि समय माग गरेका हुन्। दिउँसो एक बजे बैठक बस्दै छ।
प्रधानमन्त्रीबाट बर्खास्त भएपछि ओलीले पहिलो पटक संसदमा सम्बोधन गर्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ साउन २०७८, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शंकर पोखरेल र विष्णु पौडेल ‘लोभीपापी’ भए : केपी ओली
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता