काठमाडौं । नेपाली कांग्रेसका तीन नेताबीच अहिले छलफल भइरहेको छ ।
कांग्रेसका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा डा. शशांक कोइराला र नेता विमलेन्द्र निधिबीच छलफल जारी रहेको छ ।
यसअघि पनि छलफलमा जुटेका नेताहरु महाधिवेशनको तयारीस्वरुप छलफलमा जुटेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ साउन २०७८, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस