काठमाडौँ । निर्वाचन आयोगले जसपाको महन्थ ठाकुर पक्षलाई अर्को दल दर्ताका लागि आह्वान गरेको छ।
उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिँदै ठाकुर पक्षलाई छुट्टै दल दर्ताका लागि आह्वान गर्ने निर्णय गरेको हो।
केन्द्रीय कार्यकारिणी परिषदका ५१ जना सदस्यमध्ये ३४ जना यादवको पक्षमा उभिएकाले उक्त पक्षलाई आधिकाकिरता दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
आयोगले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ ९६० अनुसार यादव पक्षलाई आधिकारिकता दिँदै छुट्टै दल दर्ता गर्न आह्वान गरेको हो।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ साउन २०७८, १७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति
निर्वाचन ८० दिन बाँकी, चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
चुनावी खर्च पारदर्शी बनाउन निर्वाचन आयोगको आग्रह
समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई चिन्ह प्रदान
निर्वाचन आयोग: जनसंख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
४३ वटा दल समानुपातिक निर्वाचनमा भाग नलिने