राष्ट्रपतिद्वारा उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

सफल खबर संवाददाता

आइतबार, १० साउन २०७८, १५ : ५०
राष्ट्रपतिद्वारा उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी छिन् ।

CG Developers Tansen Cement box

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले आइतबार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी हुन् । 

प्रतिक्रिया दिनुहोस