एसएसपी शौरभ राणा डीआईजीमा बढुवा सिफारिस

सफल खबर संवाददाता

विहीबार, ०७ साउन २०७८, २० : २२
एसएसपी शौरभ राणा डीआईजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका एसएसपी शौरभ राणा डीआईजीमा बढुवा सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई सो पदमा बढुवाका लागि सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

गौतम बुद्ध विमानस्थल सुरक्षा कार्यालयमा दरबन्दी भएका उनी अन्य प्रतिस्पर्धीलाई पछि पार्दै डीआईजीमा बढुवा सिफारिस भएका हुन्  । अब मन्त्रिपरिषद्ले उनको नाम स्वीकृत गरेपछि विधिबत रुपमा बढुवा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस