गोली हानेको आरोपमा २ पक्राउ

पत्रपत्रिकाबाट

शुक्रबार, ३० चैत्र २०७४, ०७ : ४७
गोली हानेको आरोपमा २ पक्राउ

पाँच दिनअघि हिन्दु धर्मगुरु श्रीनिवास आचार्यालाई गोली प्राहार गरेको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरको छ ।
यसअघि घटनाकै दिन दुईजना पक्राउ परेका थिए । घटनाबारे गम्भीर अुनसन्धान भईरहेका भन्दै प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । पक्राउ परेकाहरुमाथि सुक्ष्म अनुसन्धान भईरहेको तत्कालका लागि नाम सार्वजनिक नगरिएको प्रहरीको भनाई छ ।

प्रदेश १ को राजधानी विराछनगर महानगरपालिकाको जतुवामामा बस्दै आएका आचर्यामाथिक गत आईतबार गोली प्रहार गरिएको थियो । कुममा गोली लागेका उनको न्युरो अस्पतालमा उपचार भईरहेको छ ।,आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस