काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालेले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।
बिहीबार दिउँसो २ बजेका लागि देउवाले बैठक बोलाएका हुन् । कांग्रेस पार्टीको १४ औँ महाधिवेशनका लागि छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो । काँग्रेस क्रियाशील सदस्यताको काम सक्ने समय सीमा छ । तर क्रियाशील सदस्य छानबिन समितिले अझै काम सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० असार २०७८, १७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार