काठमाडौं । नेकपा एमाले नेता माधव नेपाललाई भेट्न ओली समूहका नेताहरू अहिले उनकै निवास कोटेश्वर पुगेका छन्। एक नेताका अनुसार नेताहरू विष्णु पौडेल, भीम रावल, सुवास नेम्वाङलगायत नेता माधव नेपाल भेट्न निवासमा पुगेका हुन्।
नेता रावल माधव नेपाल पक्षका नेता एवं एमाले एकताका लागि गठित कार्यदलमा सो पक्षका संयोजक हुन् । अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा राख्न लागेको पार्टीको स्थायी कमिटी बैठकमा सहभागी हुने कि नहुने भन्ने विषयमा आन्तरिक छलफल गरिरहेका बेला ओली समूहका नेताहरू माधव नेपाल भेट्न पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ असार २०७८, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार