काठमाडौं । उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत एक महिला कर्मचारी मृत फेला परेका छन् । कार्यालय परिसरमै शंकास्पद अवस्थामा कार्यालय सहयोगी ४८ वर्षीया विमलाकुमारी पराजुली आज बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।
सोलुखुम्बुको नेचासल्यान गाउॅपालिका २ की स्थायी बासिन्दाउनको शव कार्यालय पोसाकमै भेटिएको प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए। धरानबाट कुकुरको टोली ल्याएर घटना अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ असार २०७८, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि र छविको मुद्दामा उच्च अदालतले गर्यो जिल्लाको मिसिल झिकाउने आदेश
उच्च अदालतका २७ न्यायाधीशले लिए शपथ
उच्च अदालतका न्यायाधीश लम्सालले दिए राजीनामा
उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस
रवि लामिछाने पुनरावेदनका लागि पाटन उच्च अदालत पुगे
उच्च अदालतको फैसला कार्यान्वयन गर्न कर्मचारी संगठनको आग्रह