नेकपा एमालेको कार्यदलले तयार पारेको १० बुँदे सहमतिप्रति नेता माधव नेपाल रुष्ट बनेका छन् । उनले सो सहमतिले आशंका बढाएको भन्दै त्यसमा तीव्र असन्तुष्टि जनाएका छन् ।
आइतबार राति सिंहदरबारबाट कार्यदलको १० बुँदे सहमतिपत्र सार्वजनिक भएपछि नेपालले भने, ‘रातारात यसरी हतार गरेर सहमति गर्न जरुरी थिएन, भोलि उज्यालोमा गरेको भए पनि हुन्थ्यो । रातारात गरिएको सहमतिले आम कार्यकर्तामा आशंका जन्माएको छ ।’
उनले विचाराधीन मुद्दामा कसैले प्रभावित बनाउन नमिल्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २७ असार २०७८, २३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश