वीरगञ्ज । मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा बारामा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहटको नजरपुर बस्ने ४२ वर्षीय दुर्गा सापकोटा रहेको प्रहरीले जनाएको छ।
सापकोटाले चलाएको ना २३ प १५१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाराको कोल्हवी नगरपालिका– २ भिम सखुवामा दुर्घटनामा परेको थियो।
दुर्घटनामा परि घाइते भएका उनको उपचारको क्रममा कलैया अस्पतालमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ असार २०७८, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु, १ घाइते
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते