काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ तुलसीराम गौतमले राजीनामा दिएका छन् ।
व्यक्तिगत कार्य व्यस्तताको कारण बैंकमा रही निरन्तर कार्य गर्न असमर्थ रहेको जनाउँदै असार २० गते बैंक संचालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदबाट गौतमले राजीनामा पेश गरेका हुन् ।
उक्त राजीनामा पत्र संचालक समितिमा विचाराधीन अवस्थामा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ असार २०७८, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
गृहमन्त्री गुरुङले दिए राजीनामा
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
गगनलाई राजीनामा नदिन ३० बढी नेताको सुझाव
सञ्चारमन्त्री खरेलले दिए राजीनामा
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले दिए राजीनामा