हेलिकप्टरबाट आपतमा परेका नागरिकलाई उद्धार

सफल खबर संवाददाता

बुधबार, ०२ असार २०७८, २० : २६
हेलिकप्टरबाट आपतमा परेका नागरिकलाई उद्धार

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ मेलम्ची बजारमा मंगलबारदेखि इन्द्रावती नदीमा आएको बाढीका कारण  बुधबार डुबान परेको मेलम्ची बजारमा नेपाली सेनाको हेलिकप्टरबाट आपतमा परेका नागरिकलाई उद्धार गर्दै ।

CG Developers Tansen Cement box

तस्वीर : चन्द्रकला क्षेत्री,रासस

प्रतिक्रिया दिनुहोस