काठमाडौं । अविरल वर्षाको बाढीले धेरै क्षति पु¥याएको सिन्धुपाल्चोकको मेलम्चीको एक होटलको छतमा फसेका दुईजनालाई उद्धार गरिएको छ ।
रोज होटलको छतमा फसेका दुईजनालाई आज बिहान सेनाको हेलिकोप्टरले उद्धार गरेको हो । उद्धार गरेसँगै उनीहरुलाई सुरक्षित स्थानमा लगिएको सेनाले जनाएको छ ।
त्यसबाहेक अरु पनि कुनै उद्धार अथवा खोज गर्नुपर्ने हुनसक्छ भनेर अहिले पनि सेनाको हेलिकोप्टर मेलम्चीमा नै रहेको राखिएको छ । सोमबार साँझबाट इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा ठूलो क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असार २०७८, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेनाद्वारा फेवातालमा हावाहुरीले फसेका १९ विदेशीसहित ३३ जना पर्यटकको सकुशल उद्धार
भारतको कुशीनगरमा बन्धक बनाइएका ४ सय ५३ नेपालीको उद्धार
रोशी खोलमा फसेका पाँच वटा माइक्रो र ८९ यात्रुको मध्यरातमा सकुशल उद्धार
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार
काठमाडौका स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
भोजपुरबाट सुत्केरी र शिशुको उद्धार