काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी थालेका छन् । आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री ओली लागेका बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली एक्लैको यतिबेला सात मन्त्रालयको जिम्मा लिएका छन् ।
बालुवाटार स्रोतका अनुसार अब माओवादी केन्द्रबाट आफ्नो पार्टीमा आएका नेताहरूलाई मन्त्री बनाउने सम्भावना रहेको छ।माओवादीबाट एमालेमा प्रवेश गरेकी प्रदेश नम्बर २ की ज्वालाकुमारी साह, यस्तै एमालेबाट महेश बस्नेत र नारदमुनि राना थारु मन्त्री हुने लाइनमा छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ जेठ २०७८, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप