‘प्रधानमन्त्रीको ओलीको मन्त्रीपरिषद् पुनर्गठन दुई चार दिनको घाम छायाँ’ : काँग्रेस प्रवक्ता शर्मा

सफल खबर संवाददाता

शनिबार, २२ जेठ २०७८, ०९ : २६
‘प्रधानमन्त्रीको ओलीको मन्त्रीपरिषद् पुनर्गठन दुई चार दिनको घाम छायाँ’ : काँग्रेस प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीपरिषद् पुनर्गठनलाई दुई चार दिनको घाम छायाँको भएको बताएका छन् । 

कांग्रेस प्रवक्ता शर्माले सामाजिक संजालमा ट्वीट गर्दै उनले यस्तो बताएका हुन् । उनले यसलाई  सर्वोच्च अदालतको फैसला सम्मलाई २ दिनको घाम छायाँ भएको टिप्पणी गरेका हुन् । 

सामाजिक सञ्जाल भनेका छन्, ‘समस्या प्रधानमन्त्रीमै छ, न मन्त्री फाल्नु समाधान हो न पाल्नु, फैसला सम्मलाई दुइचार दिनको घामछाँया ।’
उनको टिप्पणी यस्तो छः ‘पुनर्गठनमा टिप्पणी प्रधानमन्त्रीकै भाषामा ः कलेजोमा छ क्यान्सर बुढी, औंलामा सिवाजल गोलि !
समस्या प्रधानमन्त्रीमै छ, न मन्त्री फाल्नु समाधान हो न पाल्नु  िञफैसलाझ सम्मलाई दुइ(चारदिनको घामछांया !

प्रतिक्रिया दिनुहोस