काठमाडौं । सरकारले गणतन्त्र दिवसका अवसरमा माफी मिनाहा पाएका ४ सय ३० जनामा नाम सार्वजनिक गरेको छ । गणतन्त्र दिवसकै दिन जेठ १५ गते देखि लागू हुने गरी माफी मिनाहा पाएका ४ सय ३० जनाको नाम कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको हो ।
मन्त्रिपरिषदको जेठ १३ गतेको निर्णय अनुसार उनीहरुको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ जेठ २०७८, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतन्त्र दिवस: वीरगञ्जका कैदी बन्दीद्वारा रक्तदान
टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्बिरहरु)
आज गणतन्त्र दिवसः के के छन विशेष कार्यक्रम ?
गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन