काठमाडौं । सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । सरकारले भारीमात्रामा यस वर्ष कृषि क्षेत्रको बजेट वृद्धि गरेको हो । चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ जेठ २०७८, १७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि अर्थ विज्ञलाई मन्त्रालयले सोध्यो १५ दिने स्पष्टीकरण
कृषिका प्रविधिहरू किसानसँग जोड्नुपर्नेमा जोड
होटेलको सीसीटीभी फुटेज र बिल झिकाइ पाऊँ भन्दै रास्वपा सांसद कठायतले दिइन् उजुरी
कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्दै मन्त्रालय
कृषिबाट आयआर्जन गर्दै दलित महिला