काठमाडौँ । चीनबाट कोरोना भाइरसविरुद्धको दुई लाख खोप आइतबार नेपाल आउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कचीनका राष्ट्रपति सी चिनफिङ कुराकानी गरेपछि तत्काल चीन सरकारले घोषणा गरेको अनुदानको १० लाख डोजमध्ये २ लाख खोप आइतबार नेपाल आइपुग्ने भएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य पत्रकारसँग गरेको जुम अन्तर्क्रियाका दुई लाख खोप आइतबार नै आउन लागेको बताए । उनका अनुसार मे ३० तारिख अर्थात् पर्सि तिब्बतबाट २ लाख खोप आउनेछ। त्यसपछि जुन १ वा २ तारिखमा थप ८ लाख खोप चीनबाट आउनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ जेठ २०७८, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीकोटको सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा
चितवनमा चैत २५ गतेदेखि ‘जापनिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान
बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित
८ लाखले लगाए हैजाविरुद्ध खोप
दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप