बुटवल । कपिलवस्तुमा गत बुधवार गोली लागेका माओवादी नेता दिपक पाण्डेको उपचारका क्रममा मृत्यु भएको छ । उपचारको क्रममा उनको काठमाडौंमा मृत्यु भएको हो ।
भैरहवा मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार सम्भव नभए पछि उनलाई सोमबार थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको थियो ।
उनलाई गोली हान्ने दुई युवा पक्राउ परेका छन् । उनीहरुले व्यक्तिगत लेनदेनका कारण गोली हानेको प्रहरीसँगको बयानमा स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ जेठ २०७८, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु