काठमाडौं । नेकपा माओवादी केन्द्रले कोभिड महामारीसँग जुध्न पार्टी परिचालन गर्ने भएको छ। जेठ ५–६ मा बसेको स्थायी समितिले पारित कोरोना नियन्त्रण सम्बन्धी नीति, कार्यक्रम र संरचना सम्बन्धी प्रस्ताव पारित गरेको हो ।
स्वास्थ्य इकाई कोभिड नियन्त्रण गर्नका लागि जनतालाई सूचित गर्न र जनस्वास्थ्यका मापदण्ड लागू गर्न उत्प्रेरित गर्ने केन्द्रित हुन बताइएको छ। केन्द्रमा पार्टी अध्यक्षको नेतृत्वमा समिति गठन हुनेछ।
सबै तहका ईकाईहरुले विभिन्न जनसंगठनबाट जनशक्ति लिएर आवश्यकता अनुसार स्वयंसेवक टीम समेत गठन गर्नेछन् । त्यस्तै कोभिड कोष समते गठन गर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० जेठ २०७८, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने
माओवादीले रोकेको मध्यपहाडी लोकमार्गको अभियान भदौ १५ बाट सुरु हुने
विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रमा सहमति
गुटबन्दी अन्त्य गर्ने संकल्प लिएका छौं: प्रचण्ड