काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९३ हजार ७०० रुपैयाँ कायम भएको हो ।
त्यस्तै तेजाबी सुन आज प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार यता चाँदी भने गत आइतबारको तुलनामा प्रतितोला ५ रुपैयाँ मात्र वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० जेठ २०७८, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज सुनचाँदीको भाउ...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?