काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थायी कमिटिको बैठक आज दिउसो बोलाएका छन् ।
पार्टी अध्यक्ष ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरलले आकस्मिक रुपमा बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेलाई बैठक बोलाईएको छ । बैठकको एजेण्डाबारे केही खुलाईएको छैन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ जेठ २०७८, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुपर्ने पूर्वराष्ट्रपति राष्ट्रपति यादवको धारणा
प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर एमालेको आपत्ति, संसद्को मर्यादा कमजोर पारिएको आरोप
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक