प्रताप दासको स्वरमा ‘एक्लो साँझ’ सार्वजनिक (भिडियो सहित)

सफल खबर संवाददाता

बुधबार, ०५ जेठ २०७८, १६ : ५६
प्रताप दासको स्वरमा ‘एक्लो साँझ’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । गायक प्रताप दासको सुमधुर स्वरमा रहेको नयाँ गित ‘एक्लो साँझ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा लोकप्रिय संगीतकार शिखर सन्तोषले संगीत भरेका छन् भने बिष्णु खरेलको शब्द रहेको छ ।  

छायाँकार योदीन योञ्जनले छायांकन गरेको म्युजिक भिडियोलाइ निर्देशक नितिन चन्दले निर्देशन गरेका हुन्।  सार्बजनिक म्युजिक भिडियोमा मोडल द्वय बिष्णु खरेल र उषा उप्रेतीलाइ फिचर्ड गरिएको छ।  भिडियो हेर्नुहोस :

 
 
 

https://www.youtube.com/watch?v=7jzqbPxm7pE

 

प्रतिक्रिया दिनुहोस