काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरिक्षक (आईजिपी) खड्गजित बरालको निधन भएको छ। बरालको ९३ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको हो।
बरालको बुधबार पशुपती आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। बराल केही समययत बिरामी थिए। बरालले २०२९ साउनदेखि २०३५ जेठसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ जेठ २०७८, १२ : ०१
लेखकबाट थप