भारतीय वायुसेनाको अाइएएफ हेलिकप्टर दुर्घटना

मंगलबार, २० चैत्र २०७४, १४ : ३६
भारतीय वायुसेनाको  अाइएएफ हेलिकप्टर दुर्घटना

भारतीय वायुसेनाको एक हेलिकप्टर एमआई–१७ बी–५ अाज विहान दुर्घटनाग्रस्त भएको छ । उत्तराखण्डको केदारनाथ नजिकै हेलिकप्टर दुर्घटनामा परेको हो ।

विहान ८ बजेर ५० मिनेट जाँदा वायुसेनाको हेलिकप्टर दुर्घटना भएको हो । पुननिर्माण सामाग्री लिएर हेलिकप्टर केदानाथ मन्दिर पछाडिको हेलप्याडमा अवतरण गर्नु थियो । पाइलटबाहेक हेलिकप्टरमा चार श्रमिक थिए । सवै सुरक्षित छन् ।

प्रतिक्रिया दिनुहोस