नेकपा माओवादी केन्द्र संसदिय दलको बैठक बस्दै

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, ११ : ००
नेकपा माओवादी केन्द्र संसदिय दलको बैठक बस्दै

फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक अहिले केहीबेरमा बस्न लागेको छ । बैठकका लागि अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबार पुगिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामार्फत विश्वासको मत लिदै छन् ।

माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस