काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले निषेधाज्ञाकै बीचमा लागुऔषधका सात घटनामा ब्राउन सुगरसहित ११ जनालाई पक्राउ गरेको छ ।
नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमणको प्रतिकार्य, रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा खटिएको सुर्खेत प्रहरीले १३.५ ग्राम लागुऔषधसहित अभियुक्तलाई पक्राउ गरेको हो ।
लागुऔषधमा संलग्न पाँच जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २६ बैशाख २०७८, २१ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ