काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
आज तोलामा १ सय रूपैयाँ बढ्दै छापावाल सुन प्रतितोला ९१ हजार ८०० तोकिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलाको ९१ हजार ३०० निर्धारण गरिएको छ ।
प्रतितोला पाँच रूपैयाँ घटेको चाँदी १ हजार ३ सय ४५ रूपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ बैशाख २०७८, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो