भरतपुर । चितवनमा पछिल्लो २४ घन्टामा ६६ जना कोरोना संक्रमित थपिएका छन् । यस जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४५८ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
थपिएका नयाँ संक्रमितमा भरतपुर महानगरपालिकाका ५२ जना छन् । त्यस्तै, रत्ननगर नगरपालिकाका ७, माडीका ३, खैरहनी र राप्तीका दुई र दुई जना संक्रमित थपिएका रहेका स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीले बताए । चितवनका संक्रमित मध्ये ४२१ जना होम आइसोलेसनमा छन् भने ३७ जना संक्रमित अस्पताल भर्ना भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ बैशाख २०७८, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा एम्बुलेन्स सेवा कडाइः ७ दिनभित्र दर्ता, १५ दिनभित्र GPS जडान अनिवार्य
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने