त्रिकोणात्मक सिरिजमा नेपाल नेदरल्याण्डसँग पराजित

सफल खबर संवाददाता

मंगलबार, ०७ बैशाख २०७८, १७ : ००
त्रिकोणात्मक सिरिजमा नेपाल नेदरल्याण्डसँग पराजित

काठमाडौं । त्रिकोणात्मक सिरिज अन्तर्गत मंगलबार नेदरल्याण्ड्ससंग भएको खेलमा नेपाल ३ विकेटले पराजित भएको छ ।नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालले अन्तिम लिग खेल मलेसियासंग बिहीबार खेल्नेछ । दुई जितपछि नेदरल्याण्ड्सले पनि ३ खेलबाट ४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस