काठमाडौं । अबको धरहरा नढल्ने धरहरा’को अवधारणा अनुसार निर्माण भइरहेको छ । ‘अर्थक्वेक रेजिलियन्ट स्ट्रक्चर’को सिद्धान्तमा निर्माण भइरहेको धरहरा भूकम्प जसरी आउँछ त्यसरी नै नाच्ने छ, भूकम्पकै ‘फ्रिक्वेन्सी’मा नाच्ने भएकाले भूकम्पले यसलाई प्रभाव पार्न सक्दैन, भूकम्पको समयमा यसमा हुन सक्ने क्षतिबारे पर्याप्त सूचना दिने प्रविधिसमेत जडान गरिने छ ।
जमिनको सतहदेखि ११ मिटर तल दुई मिटर गहिराइ भएको ‘स्ल्याप’ निर्माण गरिएको छ, जुन ‘स्ल्याप’ २८ देखि ३१ मिटरसम्मका ‘पाइल’हरूमा ‘रस्ेट’ गरिएका छन्, त्यसको माथिबाट मात्र धरहरा निर्माणको काम सुरु गरिएका छन्, यसरी यो धरहरा नढल्ने विश्वास गरिएको खबर गोरखापत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०४ बैशाख २०७८, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक बिदामा पनि धरहरा खुल्ने
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन
यस्तो छ धरहरामा सवारी पार्किङ गर्दा लाग्ने शुल्क
आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने
भोलिदेखि धरहरा चढ्न पाइने, हाललाई प्रवेश निःशुल्क
सर्वसाधारणका लागि धरहरा खुला गरिदै