काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीको सियारी गाउँपालिका–३ बाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सियारी गाउँपालिकाको हर्नैया गाउँ बस्ने ६६ वर्षीय गनपत बानियाँ छन् ।
५५ वर्षीया पत्नी कुसुम बानियाँलाई उनले हत्या गरेको आरोप छ । इलाका प्रहरी कार्यालय बेथरी र जिप्रका रुपन्देहीबाट खटिएको टोलीले बिहिबार बिहान उनलाई पक्राउ गरेको हो । हत्याको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ चैत्र २०७७, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ