काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले घटेकोे हो ।
आज छापावाल सुन प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रततोला तोलाको ८६ हजार ७५० रुपैयाँ कायम भएको छ । आज चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँ कायम भएको छ ।आज चाँदी तोलामा पाँच रुपैयाँले घटेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ चैत्र २०७७, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?