काठमाडौँ । प्रहरीले ४३ लाख रुपैयाँ र नौवटा छड्के तिलहरीसहित नागढुंगाबाट एक जनालाई पक्राउ गरेको छ।
दाङको तुलसीपुरबाट काठमाडौँ आउँदै गरेको प्रदेश नम्बर ३–०१–००–६ ख ०९१२ नम्बरको बसमा खानतलासी गर्दा कार्टुनमा प्याक गरेर ल्याएको अवस्थामा ४३ लाख रुपैयाँ र ९ पोतेसहितको ९ वटा छड्के तिलहरी बरामद गरेको हो। कार्टुनमा एक हजार दरका ३९ सय थान र पाँच सय दरका ८ सय थान नोट रहेको प्रहरीले जनाएको छ।
सो रकम र तिलहरीसहित तुलसीपुर–५ का सन्दीप कौशल पक्राउ परेका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ चैत्र २०७७, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ