काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नागरिक समाजको कार्यक्रममा प्रचण्डले केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेका थिए ।
त्यही सिलसिलामा अध्यक्ष प्रचण्डले देउवासँग भेटवार्ता गरेका हुन् । नकै निवास बूढानीलकण्ठमा पुगेर प्रचण्डले देउवालाई भेटेका हुन्। दुई नेताबीच सवा तीन बजेदेखि चार बजेसम्म छलफल भएको स्रोतको भनाइ छ ।
देउवासँगको छलफल सकेर प्रचण्ड जसपा नेता बाबुराम भट्टराई भेट्न पुगेका छन् । नेकपा खारेज गरी एमाले माओवादी ब्युँताउने सर्वोच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावलोकनको माग गरेसँगै प्रचण्डले राजनीतिक भेटघाट बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ चैत्र २०७७, १७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार