सुर्खेत । नेकपा एमाले डोल्पाका अध्यक्ष दत्त रोकायाको उपचारको क्रममा आज काठमाडौंमा निधन भएको छ । कोरोना संक्रमण भई दुई साताअघि पाटन अस्पतालमा भर्ना भएका ५२ वर्षीय रोकायाको निधन भएको प्रदेशसभा सदस्य एवम् उकी दिदी बद्यीक्वारी बोहराले जानकारी दिइन् ।
२०३६ सालदेखि नै सक्रिय राजनीतिमा लागेका रोकायाको निधनले जिल्लाको कम्युनिष्ट आन्दोलनमा क्षति पुगेको भन्दै सहपाठीहरूले दुस्ख जनाएका छन् । रोकायाको पशुपति आर्यघाटमा आजै दाहसंस्कार गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ चैत्र २०७७, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)