काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सदनमा प्रधानमन्त्रीको राजीनामा माग गरेको छ । प्रतिनिधिसभामा विशेष समय लिएर सम्बोधन गर्दै संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले आफूले गरेको कामलाई अदालतले गैरसंवैधानिक भनेपछि प्रधानमन्त्रीले राजनीतिक नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने माग गरेका हुन् ।
उनले भने, ‘‘अदालतले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनेपछि प्रधानमन्त्रीले नैतिकता प्रदर्शन गर्नुपर्ने कि नपर्ने ? मार्गप्रशस्त गर्नुपर्छ कि पर्दैन ? सरकारको निर्णय खारेज गरेपछि विधिको शासन मान्छु, संविधान मान्छु, भन्ने सरकारले त्यो गल्ती मानेर नैतिक उत्तरदायित्व लिनुपर्छ कि पर्दैन ?’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ चैत्र २०७७, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसँग काँग्रेस सभापति थापासहित पदाधिकारीको भेट
प्रतीक्षा नयाँ सरकारको, चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री चयन प्रक्रियाले पूर्णता पाउने
जेन्जीको चेतावनी: कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन चर्कने, फेरि सडकमा आउने
पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक
रास्वपालाई भुटानका प्रधानमन्त्रीको बधाई: दुई देशको मित्रता अझ प्रगाढ बन्ने आशा छ
निर्वाचन सफल भएकोमा बङ्गलादेशका प्रधानमन्त्री रहमानले दिए नेपाललाई बधाई